Press Release

Kasthamandap > Press Release -->

काष्ठमण्डप पुनः निर्माणको लागि अभियान

 

पृष्ठभूमि

विश्व सम्पदा सूचीमा रहेका काष्ठमण्डपलगायत भूकम्पबाट ध्वस्त भौतिक संरचनाको संरक्षण र पुनर्निर्माणमा राज्य संवेदनशील हुनुपर्ने हो | तर , विश्व सम्पदा सूचीमा रहेका अमूल्य संरचना भत्केको दुई वर्ष बितिसक्दा पनि पुनर्निर्माण त परै जाओस् अवशेषको सूची निर्माण र संरक्षण पनि हुनसकेको छैन | अर्कोतिर सरकारले पुरातात्विक महत्त्वका संरचना पनि सामान्य भौतिक निर्माण कार्यजस्तै गरेर बोलपत्र आह्वान गरी भटाभट काम दिने अभ्यास थालेको थियो | यस्तो अभ्यास पुरातात्विक महत्त्वका सम्पदाको पुनःनिर्माणमा सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिबाट उपयुक्त हुँदैन |

 

यस्तो अवस्थामा काष्ठमण्डप पुनः निर्माणको लागि अभियानले राज्यका विभिन्न निकायको ध्यानाकर्षण गर्ने अभियान सुरू गरेको थियो । तर, सरोकारवाला विज्ञ, स्थानीय समुदायसमेतसँगको अन्तर्क्रियापछि अभियान घचघच्याउने कार्यमा मात्र सीमित नभई जनस्तरबाटै सम्पदाको पुनः निर्माण हुन आवश्यक र सम्भव पनि छ भन्ने निष्कर्षमा पुग्यो । हाम्रा पुर्खाले सम्पूर्ण सम्पदा आफ्नै सीप र सामर्थ्यले बनाएका थिए भने आज हामी हाम्रो सम्पदा आफैँ किन आफै नबनाउने भन्ने अवधारणा स्वीकार गरेर हामीले सातौं शताब्दीमा निर्मित पुरातात्विक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणबाट विश्वसामु नेपालीहरू पुरातात्विक सम्पदा पुनःनिर्माणका लागि सक्षम र सजग छन् भन्ने सन्देश दिइयो |

 

यस कार्यलाई अधिकारिकरूपमा अगाडि बढाउन संस्थागत व्यवस्था  आवश्यक भएको हुदाँ २०७४ चैत्र ३१ गते’ काष्ठमण्डप पुनःनिर्माणको लागि अभियान’ संस्था दर्ता भयो | त्यसपछि मिति २९ वशाख २०७४ का दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र यस संस्थाबीच काष्ठमण्डप जनस्तरबाटै पुनःनिर्माण गर्ने सहमतिमा हस्ताक्षर भयो |

काष्ठमण्डप नै किन ?

  • काष्ठमण्डप (मरू सत्तल) नेपालकै हालसम्म संरक्षित सबैभन्दा पुरातात्विक सम्पदा हो ।

• सबैभन्दा ठूलो सेवामुखी तथा समाज केन्द्रित संरचनाका रूपमा रहेको यो सत्तल हाम्रो जीवनशैलीको जीवन्त उदाहरण    हो ।

  • काठ, माटो, इट्टा, ढुंगा आदि प्रयोग गरी बनाइएको हाम्रो मौलिक वास्तुकलाको दिव्य नमुना हो ।
  • हिन्दु, बौद्ध धर्म लगायत हाम्रो विभिन्न संस्कृतिक क्रियाकलाप तथा दैनिक जीवनसँग गहिरो सम्बन्ध रहेको सम्पदा हो ।
  • विश्व सम्पदा क्षेत्रमा रहेको यस सत्तल हाम्रो इतिहास, संस्कृति, प्रविधि र ज्ञानको भण्डार हो।

 

यसैले नेपाल मण्डलको सभ्यता समग्रमा नेपालकै सभ्यताको अनुपम प्रतीक काष्ठमण्डप (मरू सत्तल)को पुनःनिर्माण विश्व सम्पदाकै मापदण्डअनुसार हुनुपर्छ भन्ने मान्यता राखेर पुनःनिर्माणको प्रयास थालिएको हो ।

 

यस अभियानबाट हालसम्म अगाडि बढाइएका क्रियाकलाप :

(Campaigns’ timeline)

जेठ २०७२ -‘काष्ठमण्डप पुन:निर्माणको लागि अभियान’ को थालनी पूजा, अन्तर्क्रिया इ.

३१ चैत २०७३ – काष्ठमण्डप पुन:निर्माणको लागि अभियान’ संस्था दर्ता

८ वैशाख २०७४ –  काष्ठमण्डप पुन: निर्माणसम्बन्धी स्थानीय भेला

९ वैशाख २०७४ –  काष्ठमण्डप पुन: निर्माणसम्बन्धी कार्यशाला

१२ बैशाख २०७४ – काष्ठमण्डपमा दिवंगतका आत्माको शान्तिको लागि शान्ति पाठ, काष्ठमण्डपको पुनर्निर्माण जनस्तरबाट सुरु गर्ने घोषणा,

२९ बैशाख २०७४ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,  पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र यस संस्थाबीच काष्ठमण्डप जनस्तरबाटै बनाउने समझदारीमा हस्ताक्षर

१२ चैत्र २०७३ – काष्ठमण्डपको काठ पुनः प्रयोग गर्न मिल्ने नमिल्ने यकिन गर्न वास्तुविद तथा इन्जिनियरद्वारा विवरण  (inventory) बनाउन सुरु गरेको (पहिलो दिन)

१६ वैशाख २०७४- काष्ठमण्डपको काठ पुनः प्रयोग गर्न मिल्ने नमिल्ने यकिन गर्न वास्तुविद तथा इन्जिनियरद्वारा inventory बनाएको (दोस्रो दिन)

०२ जेष्ठ २०७४ – काष्ठमण्डपको मूर्तिहरूको अवस्थाको दृश्य (visual) सर्वेक्षण

०४ जेठ २०७४ – जग संरक्षण तथा डिजाइन निर्माणको तयारीका लागि total station survey

०६ जेठ २०७४ – first day of temporary bamboo shed preparation

१२ जेष्ठ २०७४ – बाँख: न्यने वा – पहिलो शृंखला पिगनानी

१३ जेठ २०७४- अस्थायी बाँसको टहरा बनाउने तयारीको तेस्रो दिन

१७ जेष्ठ २०७४- महादेव पार्वती मन्दिर नजिकै काठ सरसफाइ

२२ जेष्ठ २०७४- काष्ठमण्डपको इहं लों (saddle stone) बाटोमा पहिचान गरी काष्ठमण्डप परिसर भित्र लगेर राख्ने काम

०२ असार २०७४- बाँसको semi-permanent structure बनाउन सुरु

(नक्सा बनाउने र अनुसन्धानको कार्य सुचारु नै छ |)

 

प्राविधिक विवरण:

मिति २०७४ बैशाख २१ गते पुरातत्त्व विभागबाट स्वीकृत नक्सा हामीलाई औपचारिक रुपमा प्राप्त भयो | सो नक्सा हामीले विज्ञहरुलाई review गर्न पठायौँ | सो नक्सामा धेरै सुधार  गर्नुपर्ने भएको हुदाँ हाम्रो प्राविधिक समूहले हाल उक्त drawing मा आवश्यक improvement गर्दैछन् | हाल पुरानो तस्विर, drawings, र site मा नापी गरी नक्सालाई पूर्णता दिने कार्य हुँदैछ |

 

यस अभियानमा वरिष्ठ वस्तुविद् तथा इतिहासविद् डा. सुदर्शनराज तिवारीको निरन्तर सल्लाह सुझाव प्राप्त भएको छ | नक्साको प्राविधिक कार्यको अगुवाइ सम्पदा संरक्षण तथा प्रवर्धन क्षेत्र लामो समयदेखि कार्यरत रविन्द्र पुरीले गरिरहनु भएको छ |

 

प्राविधिक कार्य अन्तर्गत हामीले मिति २०७४ वैशाख १६ गते structural engineers- डा.सन्तोष श्रेष्ठ र डा. प्रचण्डमान प्रधान, पुरातत्वविद् प्रकाश दर्नाल र पुरातत्वविद एनी जोशी तथा यस अभियानबाट वरिष्ठ प्राविधिक तेजरत्न ताम्राकारको उपस्थितिमा काष्ठमण्डपको जग तथा site को quick assessment गरेका थियौँ | प्राविधिक टोलीले काष्ठमण्डपको जग सक्दो चाँडो वर्षाको पानीबाट जोगाउन आवश्यक intervention गर्न सुझाब दियो |

 

त्यसपछि हामीले विभिन्न विकल्पहरूको खोजी गरेका थियौँ | यस क्रममा हामीले सर्वप्रथम सबैभन्दा कम लागतमा जमिनमा  मिलाएर त्रिपालले मात्र छोप्ने प्रयास गर्यौं | त्यसो गर्नुअगाडि हामीलाई नक्सा कोर्न मद्दत पुगोस् भनेर हामीले एउटा survey गरेका थियौँ | Survey को लागि भूसूचना प्रविधि अध्ययन प्रतिष्ठानले सहयोग गरेको थियो|

   

 

त्रिपालले मात्र छोप्दा एकदिन पनि टिकेन | काष्ठमण्डप परिसरभित्र कुकुर र परेवाको कारण त्रिपाल च्यातिएको निष्कर्षमा पुगेर हामीले त्यसलाई अलिकति माथि उठाएर अलि बलियो प्लास्टिक सिपौलिन राख्ने प्रयास गर्यौं |

 

 

   

 

साथौ हामीले iron scaffolding र bamboo स्चफ्फ़ scaffolding मा जस्ता राखेर कति लागत पर्छ भनेर design र estimate गर्यौं | ३-४ फिट उठाएर सिपौलिन राख्दा पनि राम्रो नतिजा नआएको हुदाँ हामीले अन्त्यमा अलि लामो समय सम्म रहिरहने र site मा काम गर्न पनि सजिलो र कुनै बाधा नहुने  semi- permanent structure मा जाने निर्णय गर्यौ |

iron scaffolding को cost estimate करिब ४० लाख र bamboo को structure बनाउदाँ करिब ८ लाख को estimate आएको हुदाँ, bamboo (बाँस) को बनाउने निर्णय गरेर काम मिति २०७४ असार ०२ गतेबाट काम सुरु भएको थियो |

 

यी बाहेक drawing नक्सामा मिलाउने कार्य, पुरानो काठको inventory बनाउने कार्य र existing site को measurement र drawing गर्ने कार्य जारी छ | काम सुचारु गर्न र अझै व्यवस्थित गर्न काष्ठमण्डप परिसर नजिकै एउटा टहरा र भएको काठको संरक्षण गर्न र यसमा अन्य काम गर्न काठको काम (wood workshop) को लागि हनुमानढोका दरबार परिसरमा स्थानको आवश्यक छ | हामीले पुरातत्व विभाग- हनुमानढोका दरबार हेरचाह अड्डामा   पत्राचार गरेका छौं |

   

 

 

आर्थिक विवरण

काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले अहिलेसम्म मूलतः सदस्यहरू प्राप्त सहयोगबाट कार्य सञ्चालन गरेको छ । संस्था दर्ता भएपछि नेपाल इन्भेस्टमेन्ट बैंकको बसन्तपुर शाखामा ००७०१०२०२५६४६९ नम्बरको चल्ती खाता खोलिएको छ । त्यसमा असार ९ सम्ममा रु. ४२८,१११ रकम जम्मा भएको छ, जस्मा रु.१ फाख ११ हजार १११ Tour de Lumbini बाट र अभियानका सदस्य तथा अरूबाट व्यक्तिगत योगदान भएको छ | हालसम्म अफिस संचालन तथा drawings र printing मा रु. २३ हजार २४० र जग संरक्षण कार्यमा रु. ७० हजार ४६५ खर्च भएको छ | अफिसको लागि भाडा तथा अन्य जिन्सी सामान व्यक्तिगत तर्फबाट सहयोग भइरहेको छ |

अस्थायी टहरा निर्माणमा छाउने सामग्री दिन नेपाल रेडक्रस सोसाइटीले सहकार्य गर्ने भएको छ। संस्थाको कार्यालयमा इन्टरनेट सुबिसु प्रा.लि. बाट निःशुल्क जडान गरिदिएको छ ।

काठ छोप्नका लागि करूणा फाउन्डेसनबाट र अन्य व्यतिगत योगदान  उपलब्ध गराएको थियो।

अहिलेसम्म यस अभियानको विभिन्न काममा सरिक भएर १०० जनाभन्दा बढी  स्वयंसेवकले सहयोग गरेका छन् ।

यस संस्थाको गतिविधि र आयव्ययको विवरण हरेक साता संस्थाको वेब साइटमा राख्ने प्रयासमा छौँ ।

 

सम्पर्क:

काष्ठमण्डपको पुनःनिर्माण समुदायको अधिकतम सहभागिताबाट मात्र सम्भव छ | तपाईँको आफ्नो क्षमता, सीप र विशेषज्ञता काष्ठमण्डप पुनःनिर्माणमा योगदान गर्नुहोस् | तपाईले आर्थिक सहयोग पनि गर्ने सक्नु हुनेछ | काष्ठमण्डप हाम्रो साझा जिम्मेवारी र दायित्व पनि हो | तपाईको केही जिज्ञासा, सल्लाह वा सुझाव भएमा यस संस्था मा सम्पर्क गर्न सक्नु हुनेछ |

 

फोन नं : ०१-४२५९५४१

इमेल  : rebuild.kasthamandap@gmail.com

वेबसाइत: www.kasthamandap.org


On the evening of 27th May, Rebuilding Kasthamandap held a program at Piganani, Maru Tole. Piganani is associated with the Pigandyo (peeth in Nepali), a figureless idol that is found alongside rivers, primarily in funerary areas, and kept as a protector of cities against evil spirits and bad omen. In their protective guise, these idols are usually placed along the medieval city borders.

The program was called ‘Bakha Nyane Waa’, which translates as ‘come listen to the story’. The event featured traditional stories related to the area; we wanted the local people and others interested to understand the local culture and traditions. All the members contributed to making this event an interactive and informative one.

History

The agam-chen, or the main house, of the clan deity of the Tamrakars is also located in the Piganani. On the day of the Panchadaan, the ‘ TaChatah: Guthi’ of the community residing in this neighborhood used to donate kheer (rice pudding) in the area. Inside the compound of Piganani, there are numerous idols, monuments and statues the origins of which can be traced back to the Lichhavi era. A few alterations that took place in the Malla period are also visible. The hearsay is that, in the past, the locals could hear water flowing underneath the Kasthamandap (Maru Satah:). There was a muhan (water source) in that location that provided the locals with fresh water. The protection of the water source may be one of the reasons Kasthamandap was built over the spot. The Maru Hiti sprout is believed to be the planned outlet for the source. People also believe that Kasthamandap was built for watching the various traditional jatras and festivals held all year round.

To make the program more interesting, we had posted small placards describing the shrines and other traditional artifacts in the compound. Our responsibilities included identifying the idols and their symbolism, making preparations for the tour, and talking to the elders to obtain a better understanding of the setting and the overall mechanism of the nani. Mrs. Rajani Tamrakar, an enthusiastic local resident, gave the participants a guided tour of the idols and shrines. Sandesh Munikar, the coordinator of the intangible team of Campaign to Rebuild Kasthamandap, was very supportive of our efforts. This helped us identify the importance and meaning of every artifact in its setting. Then we took down the information, compiled them and made labels for the tour. On the day of the event ‘Bakha Nyane Waa:’, it was raining which caused some difficulty during the talk program. Later in the program, we organized a guided tour and talk on Piganani that featured short descriptions of the artifacts.

Despite the rain, the program ran smoothly. The rain didn’t hamper the spirit of the attendees, and a good number of people listened to the stories of Piganani and the surrounding area. We heard different stories and personal experiences of the elders of Piganani, stories of the past and how they relate to the present. We believe these stories to be an important part of the urban experience in Kathmandu as they help connect traditional Newar life to the modern world and even the future.

Our experiences

This program was very helpful and informative for me. We used to study the history of Kathmandu and Nepal. We had studied about Newari culture in grade 4 and we only learnt about the well-known festivals.

With this program, we learnt something that only few people and mainly the local people know. The information we got from this program couldn’t be achieved through school knowledge. There were various idols, monuments that were built in ancient times. We heard lots of myths and legends behind those idols and monuments. It was a really good idea to hold this program as many people got to know the history of Piganani. The stories of the local people were also very interesting. Without this program, we would never have gotten the chance to hear them. The tour of the Piganani compound was also helpful. I learnt that there was once a river in this area, and the current residents living here could never have known that a river used to flow here.

This was the first edition of ‘Bakhan yane wa’ and it was a really informative one. These programs made me curious about other stories related to this area. Through this program, only the unheard stories, myths and legends would be known.

These programs are really important to the community and should be continued. I hope this program was as helpful to the others as it was for me, and I hope such programs and talks can be held on a bigger scale with more people. I feel happy that I was able to contribute to this program.

Vedant Lal Shrestha

As a student living abroad, I believe this program was a great opportunity to learn about the ancient practices and traditions related to my heritage. Newar culture is very complex, and there are many stories and myths that form its backbone. Learning about these stories is not only a fun activity but a necessity for me to understand where I come from. As part of the program, my role was to make placards for labeling the different idols and artifacts of the area.

There were idols of gods, stunning Newar windows, shrines and many more. I believe this program was also a way to voice why this area is very important to the whole of Newar community. As far I know, many years ago, the guthi of this area used to provide the whole of the Kasthamandap community with commodities such as rice. Acknowledging this fact, this program was a way to honor the people of the area. It will aid in further projects of Rebuild Kasthamandap.

It was an amazing experience going around the alleys, discovering the many tales hidden in very rare artifacts. Since I am a person who is really interested in designing and architecture, this experience fulfilled my wish to observe and analyze the many aspects of Newar designs and architectural forms. An example of such designs would be the Newar windows that consist of detailed carvings. These are really fascinating and very appealing to see.

After accomplishing this part, we had the job of writing down the information relating to each artifact on the placards and placing them next to the relevant object. This process of labeling was very tedious. Printing and cutting out the placards was repetitive. However, keeping in mind that it was for a good cause raised my hopes. Finally, I would like to say that I feel very obliged to be a part of this important project of a huge program. This program will enlighten people on the need for hard work for achieving anything.

Chirag C.  Shrestha

Descriptions:

Chaitya

This monument was built in the Lichhavi period and modified in the Malla period. We are able to date it to the Lichhavi period because it shows evidence of having gone through the ancient tama lep process.

Bajrapanaha

It is a statuette that is placed in a niche on the external wall. In Buddhism, it is considered to be a protector of houses, temples and monuments.

Mahankal

This is another deity whose idol is placed in a niche. It is claimed that this deity helps one avoid and protect oneself from sins and other evils.

LukmaDya

Lukma Dya is a manifestation of Shiva and the name literally means ‘the hiding Mahadev’. The idol is usually constructed in a hidden area. The stories recount how the demon Bhasmasur chased Mahadev because of which the latter stayed hidden. This idol is worshipped and the enclosure opened on the afternoon of ‘pichaschaturdasi’.

Piga Dya

It is believed that wherever this shrine is found, a river once flowed on three of its sides –  right, left and front. It is also believed that an aryaghat (cremation ground) existed on its banks.

Well

Once a source of water for the local people, it is now underground. A small hole is placed on the spot to indicate its location.

Path of the Gods

The religious belief concerning this hole is that it is a path through the wall for the gods. It provides ventilation and is used for looking through.

Bhairav

This Bhairav is neither standing nor sitting. It is one of the forms of Lord Shiva and is the protector of the property.

Shrine

This small shrine houses 3 deities – Saraswati on the left, Maha Manjushree on the right? and Basundhara in the middle. Basundhara is the protector of land and crops;  Saraswati, the goddess of knowledge; and Maha Manjushree,  the teacher

San Jhya

It is a type of traditional window with detailed designing. It is installed on the third floor of the house and serves as the main decorative piece on the building’s front face. Its face is slightly tilted towards the street below, facilitating observation from the inside.

Mural

This consists of designs and art of mythical creatures and gods. It is painted on the exterior walls of the houses for protection.

Basundhara

This painting is of Basundhara, the deity that protects land, crops and fertility.

Maha Manjushree

In Newar mythology, Maha Manjushree is the guru who drained the Kathmandu valley of its natural reservoir and initiated human habitation.

Chibadyo

This shrine was constructed in the Lichhavi period. The bottom part of this shrine has been modified in the later centuries but the top part still displays its original form.

Chuka

Around this courtyard are houses with artistic windows with detailed designs reflecting Newar culture. In the past, all the designs were similar but today, people have added their own designs.

-Chirag Chand Shrestha & Vedant Lal Shrestha

Credits

Edited by: Ajay N. Mali

Session Coordinators: Suvechya  Pradhan

Photo Credits: Sandesh Munikar

Moderator: Supral Raj Joshi

Documentation: Sailesh Rajbhandari  and  Alina Tamrakar

Local Coordination:  Sugat Tamrakar

Overall Management: Sandesh Munikar, Binita Magaiya, Chirag C Shrestha, Vedant L Shrestha and Intangible Team of Campaign to RebuidKasthamandap


REBUILD KASTHAMANDAP: A historic day of solidarity and community commitment for heritage

April 25th, 2017 marks the second anniversary of the massive Gorkha earthquake that claimed over eight
thousand lives, destroyed over half a million homes and destroyed over seven hundred fifty heritage structures.
We will always mourn the loss of the lives and mourn the loss of our original heritage structures. However, this year
we will marka year of recovery, reconciliation with Mother Nature, and a reflection on what we have not lost –upon
which we will
rebuild. We will make a pledge to honor those who lost their lives and the lost heritage by rebuilding the iconic
Kasthamandap. The community will take an oath to rebuild Kasthamandap in its truest essence in front of the
Kathmandu’s Kumari as the witness and protector of all those who pledge on that day to rebuild the lost heritage.
Kasthamandap is not a consecrated temple. Locally, Kasthamandap is known as “Maru sattal.” Sattal means a rest stop.
Recent excavation has dated Kasthamandap four centuries earlier to the 8th century. Believed to have been built from
the wood of a single tree, Kalpabriksha, by Lila Vajra, Kasthamandap is a beautiful symbol of harmony between two
religions, compassion and the welcoming nature of Nepal. Having served for many centuries as a transit rest stop for
caravans travelling between India and Tibet, Kasthamandap presents a rich history of tangible and intangible heritage,
with guthis as old as Kasthamandap itself continuing the age-old traditions.
Kasthamandap is the largest and oldest public space in the Kathmandu valley. Over time, it has been used as a resting
space, prayer area, and even a shopping center. Therefore, it is natural for concerned citizens, government and
conservation officials, and members of local groups to have a voice in the reconstruction process. Community
ownership means providing the younger generation a chance to form attachments to the valley’s history and culture,
and to re-engage with an intimate part of the valley’s legacy. The reconstruction process can also highlight and
preserve intangible heritage, including the processes carried out during rebuilding.
Rebuild Kasthamandap is a movement to ensure the living heritage of Nepal continues to live and thrive despite the
destruction caused by the massive earthquake. The heritage we have is not a sterile one to be observed from behind
the glass windows of a museum – we have a heritage that lives on because the community interacts with them, reveres
them and passes on the love and respect of the heritage to the next generation. Heritage is part of our identity and of
self-confidence that we will recover to a brighter future, to a stronger bond of ownership of problems and of solutions,
and a community that will continue to stand tall on the wisdom that our ancestors gave to us.
Rebuild Kasthamandap is a community led initiative, driven by people from different walks of Nepali society. The
campaign has been lobbying against the tender process favoring the lowest bidder that could prioritize cost reduction
over heritage protection. The campaign, now a registered organization, welcomes all to be part of this historic effort.
The organization has received approval from the Department of Archaeology to rebuild Kasthamandap. The
reconstruction will be fully supported by community funds. All the financial documents will be uploaded on the website
www.kasthamandap.org for full transparency and audit. Furthermore, the organization will call upon the professional
bodies to ensure the full use of expertise available, providing check and balance mechanisms, ensuring that everyone a
gets a platform to be part of the historic moment in Nepal’s history. Please join us to be part of the rebuilding process
on all the days.
The second anniversary of the earthquake is a time for us all to reflect on the tragedy and commit to forging a path
towards full recovery. For Kasthamandap – the valley’s oldest and largest public space – the best tribute that we can
give is to show that rebuilding it by the community is possible.
Community members will gather on April 25 to get an update on the community initiative to rebuild Kasthamandap.
The event focuses on Kasthamandap, and will begin at 10 am, with local priest Yagya Man Pati Bajracharya conducting a
short ritual at Kasthamandap. Veteran community activist Birendra Bhakta Shrestha will then share his vision about the
ethos behind the public campaign to rebuild Kasthamandap that he has led over the last two years. The program will
culminate in the declaration that the community will rebuild Kasthamandap by generating funds from the largest
possible number of people from a cross section of Nepali society. Finally, there will be a multilingual oath-taking
ceremony. Following tradition whereby the mortal goddess Kumari bestows blessings to those entrusted with various
tasks in the valley, the Kumari will be the witness for the ceremony.

Contact: Sumana Shrestha (9801083552)
rebuild.kasthamandap@gmail.com • Kasthamandap.org  • Facebook.com/rebuildkasthamandap
Download : Press release – Public Declaration of Rebuild Kasthmandap v2

Pin It